नेकपा एमाले नेता झलनाथ खनालले पनि आफ्नो पीडा पोखाउँदै भनेका छन्, फिजिक्स पढाएर बसेकी मेरी श्रीमतीले के अपराध गरेकी थिइन् र जलाउनु पर्ने ? डाक्टरले उनको अप्रेशन गर्नुपर्ने भनिएको छ, कति दिनसम्म हस्पिटल बस्नुपर्छ थाहा छैन भन्दै आफू एकदमै दु:खी भएको उनले बताएका छन्।












