भोलि जुलाई २, २०२५ मा बिहान १०:३० बजेदेखि मंगन नगर पञ्चायत हलमा लाचेन मंगन निर्वाचन क्षेत्रका मन्त्री तथा क्षेत्र विधायक श्री सम्दुप लेप्चाको “जनता भेटघाट” कार्यक्रम हुनेछ… त्यसैले मंगन परिसर क्षेत्रका जनतालाई विशेष भेटघाट कार्यक्रममा आमन्त्रित गरिएको छ।












