MP Raju Bishta
MP Raju Bishta

“नमो युवा दौड़” मा युवाहरूको साथमा सांसद राजु विष्ट

Share this news

प्रधानमन्त्री नरेन्द्र मोदीको ७५औँ जन्म दिवसको उपलक्ष्यमा फिट इन्डिया र नशामुक्त भारत अभियानको भावनाअनुरूप एउटा राष्ट्रव्यापी पहल “नमो युवा दौड़” मा सिलगढ़ी, दार्जीलिङ पहाड़ अनि तराई क्षेत्रका हजारौँ उत्साही नागरिकहरूसँग आज सांसद राजु विष्ट सहभागी बनेका थिए। उक्त दौड मल्लागुड़ी हनुमान मन्दिरदेखि सिलगढ़ीको बाघा जतिन पार्कसम्म आयोजित यस आयोजनमा स्थानीय निवासीहरू विशेषगरी युवाहरूको सक्रिय सहभागिता थियो। प्रधानमन्त्रीको एक स्वस्थ आत्मनिर्भर भारतको परिकल्पनासँग ऐक्यबद्धता जनाउँदै हजारौँ मानिसहरूले यसमा भाग लिए।
एउटा व्यापक राष्ट्रव्यापी अभियान यो “नमो युवा दौड़” भारतभरी ७५ शहरहरूमा आयोजित गरिएको छ जसमा १० लाखभन्दा धेरै युवाहरूले भाग लिइरहेका छन्। यो दौड़ प्रधानमन्त्री मोदीको नेतृत्व अनि युवा सशक्तिकरणलाई बढ़ोत्तरी दिने उहाँका प्रयासहरू, र एक विकसित भारतको उहाँको परिकल्पनाप्रति एक श्रद्धाञ्जली भएको विष्टले बताए।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ