MP Bista's thanks to Assam Chief Minister Himanta Biswa Sharma

असमका मुख्यमन्त्री हिमन्त विश्व शर्माप्रति सांसद बिष्टको आभार

Share this news

दार्जीलिङका सांसद अनि भारतीय जनता पार्टीका राष्ट्रिय प्रवक्ता, राजु बिष्टले असममा मुख्यमन्त्री हिमन्त विश्व शर्माको नेतृत्वमा भाजपा सरकार गठन भएपश्चात असमका गोर्खाहरूको हक-हितको पक्षमा अनेकौँ स्वागतयोग्य निर्णयहरू भएका छन्।
यस क्रममा, असमका विभिन्न गोर्खा संघ-संस्थाहरूले विभिन्न ट्राइबल बेल्ट अनि ब्लकहरूमा बसोबासो गर्दै आएका गोर्खाहरूको भूमि अधिकार सुनिश्चित गर्न अनि गोर्खाहरूलाई सुरक्षित श्रेणीको दर्जा दिन गर्दै आएको मागलाई स्वीकार गर्दै असम सरकारको क्याबिनेटले लखिमपुर जिल्लाको ट्राइबल बेल्टमा पनि गोर्खाहरूलाई सुरक्षित श्रेणीको दर्जा प्रदान गर्ने सम्बन्धी अधिसूचना जारी गरेको छ। जुन अत्यन्तै खुशीको विषय हो र यो असमका गोर्खाहरूको लागि एक ऐतिहासिक उपलब्धी हो।
गोर्खाहरूप्रति मुख्यमन्त्री हिमन्त विश्व शर्माको न्यायपूर्ण अनि सकारात्मक सोचसँगै व्यवहारका लागि असम समेत भारतभरीका गोर्खाहरूको तर्फबाट बिष्टले उनलाई धन्यवाद ज्ञापन गरेका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड