MoU between Southfield College and “Marg” NGO

साउथफिल्ड कलेज र “मार्ग” एनजीओबीच समझदारी

Share this news

साउथफिल्ड कलेज दार्जीलिङ र “मार्ग” एनजीओ दार्जीलिङले “मार्ग”मा अन्तिम वर्षका विद्यार्थीहरूलाई इन्टर्नशिप प्रदान गर्न तीन वर्षको लागि समझदारी पत्रमा हस्ताक्षर गरे। “मार्ग”लाई छनोट गरिएकोमा प्रिन्सिपल अनुराधा राई अनि रबीन लेप्चालाई “मार्ग”का प्रमुख निर्णय जोहन छेत्रीले धन्यवाद ज्ञापन गरेका छन्। उनले विद्यार्थीहरूलाई “मार्ग”मा उत्कृष्ट अनुभव प्रदान गर्ने वाचा गरेको जानकारी पाइएको छ।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।