मिथुन खरसाङ नआउने

Share this news

खरसाङ, (निसं): खरसाङमा भारतीय जनता पार्टीको जनसभा अनि बलिवुड अभिनेता तथा भारतीय जनता पार्टीको शीर्ष नेता मिथुन चक्रवर्तीको कार्यक्रम रद्द गरिएको छ। यस विषयमा आज खरसाङ्मा पत्रकार सम्मेलन गरेर भारतीय जनता पार्टीको तर्फबाट उक्त जानकारी गराइएको छ। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै भारतीय जनता पार्टीको दार्जीलिङ जिल्ला महासचिव सोनाम लामाले भने, खरसाङ्को जनसभा हालका लागि रद्द गरिएको छ। यसको कारण रोजगार (श्रम) मन्त्री मनसुख मांडवियाको सिलगढ़ी आगमन तथा जनवरी महिनादेखि लागु गरिएको नयाँ श्रम संहिताको विषयमा दार्जीलिङ्का नेतृत्वसँग हुन लागेको महत्वपूर्ण बैठक हो। शीघ्रै नै खरसाङ्मा ठूलो जनसभा आयोजना गर्ने हाम्रो योजना रहेको छ। उक्त पत्रकार सम्मेलनमा भारतीय जनता पार्टीको दार्जीलिङ जिल्ला सचिव विनय प्रसाद र जिल्ला मिडिया प्रभारी चन्दन प्रसाद पनि उपस्थित रहेका थिए।

Share this news
आजको रोजाइ
रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

आजको रोजाइ