सुके खण्डकाे राङभाङ खाेलाकाे जलस्तर बडेपछि यात ठप्प बनेकाे छ। लगतार भइरहेकाे वर्षाले केही समयअघि राङभाङ मिरिकलाई जाेड्ने ह्युम पाइपकाे पूल लगाएर यातायात सुचारू गरिए तापनि लगतार भइरहेकाे बर्षाले यातायात प्रभावित बनेकाे छ।