सांसद राजु विष्टद्वारा मिरिक अनि साैरेनीकाे स्थलगत भ्रमण

Share this news

दार्जीलिङका लाेकसभा सांसद राजु विष्टले साेमबार मिरिककाे भ्रमण गरे। सांसदले भ्रमणकाे अवधि मिरिक अनि साैरेनीकाे स्थलगत भ्रमण गरेर पैह्राेले गरेकाे क्षयक्षतिकाे जानकारी संग्रह गरे। यस अवधि सांसदले पैह्राे पिडितहरूसित भलाकुसारी गरे भने घाइतेहरूकाे उपचारकाे उपलब्धिबारे जानकारी संग्रह गरे। विष्टले यहाँकाे रिलिफ सेन्टरमा बसेका पैह्राे पीडितहरूसित पनि भेटवार्ता गरे। तिनले भ्रमणकाे अवधि मिरिक सरकारी अस्पतालमा उपचार गरिरहेका पैह्राे पीडितहरूकाे हालचालबारे साेधखाेज गरे अनि चिकित्सकहरूलाई घाइतेहरूकाे उपचारमा कुनै कमी नराख्ने अनुराेध गरे।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।