Mirick College
Mirick College

मिरिक कलेजले पालन गरयो शिक्षक दिवसङ्गै रजत जयन्ती पालन

Share this news

5 सेप्टेम्बर 2000 सालदेखि संचालनमा आएकाे मिरिक कलेजले शिक्षक दिवसकाे पावन अवसरमा शुक्रबार विविध कार्यक्रमकाे साथमा स्थपनाकाे पच्चीसबर्ष रजत जयन्ती पालन गर्याे। पूर्व राष्ट्रपति डा. सर्वप्ल्ली राधाकृष्णनकाे फाेटाेअघि दीप प्रज्वलन, कलेजकाे झण्डा उत्ताेलन अनि केक कटिङ गरेपछि शुरू भएकाे कार्यक्रमकाे अध्यक्षता कलेज संचालन समितिका अध्यक्ष श्रीमती पुनम विश्वले अध्यक्षता गरेकाे कार्यक्रमकाे संचालन प्राध्यापकहरू सफल राई अनि विक्रम राईले गरेका थिए भने मुख्य अतिथि गाेर्खाल्याण्ड क्षेत्रीय प्रशासनका मुख्य कार्यपाल अनित थापा थिए। कार्यक्रममा मिरिक महकुमा शासक, कार्यकारी सभासद अरूण सिग्ची, सभासदहरू मिलेस राई, धुर्ब बम्जन, मिरिक नगरपालिका अध्यक्ष एलबी राई, जनसम्पर्क अधिकारी विवेक गाेले ,मिरिक पन्चायत समितिका निर्वाचित प्रतिनिधिहरू, ग्राम पन्चायतका निर्वाचित प्रतिनिधिहरू, मिरिकका विभिन्न संघ संस्था, शैक्षिक संस्थानका प्रतिनिधिहरू, मिरिक कलेजका संस्थापकहरू, भूतपूर्व विद्यार्थीहरू लगायत अन्यकाे व्यापक उपस्थिति रहेकाे थियाे। शुरूमा कार्यक्रमका मुख्य अतिथि एवं जीटीएका प्रमुख अनित थापालाई मिरिक कलेज परिसरमा कलेज परिवार अनि अन्यले भव्य स्वागत जनाए।

Share this news
आजको रोजाइ
२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

कोलकातामा शहीद दिवसको अवसरमा पश्चिम बंगालको राजनीति तात्यो: टीएमसी, भाजपा र कांग्रेसबीच आरोप-प्रत्यारोप

कोलकातामा शहीद दिवसको अवसरमा पश्चिम बंगालको राजनीति तात्यो: टीएमसी, भाजपा र कांग्रेसबीच आरोप-प्रत्यारोप

श्रेयसको कप्तानीमा युवा भारतीय टोली समक्ष जिम्बाब्वेको कड़ा चुनौती

श्रेयसको कप्तानीमा युवा भारतीय टोली समक्ष जिम्बाब्वेको कड़ा चुनौती

भारतमा आजदेखि ब्रिक्स स्वास्थ्य मन्त्रीहरूको बैठक, चण्डीगढमा स्वास्थ्य सुरक्षा र डिजिटल स्वास्थ्यमा केन्द्रित छलफल

भारतमा आजदेखि ब्रिक्स स्वास्थ्य मन्त्रीहरूको बैठक, चण्डीगढमा स्वास्थ्य सुरक्षा र डिजिटल स्वास्थ्यमा केन्द्रित छलफल

१५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने ऐतिहासिक विधेयक फ्रान्सबाट पारित

१५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने ऐतिहासिक विधेयक फ्रान्सबाट पारित

नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

राशन डिलर्स एसोसिएसनको टोलीद्वारा बिमल गुरुङसँग भेटवार्ता

राशन डिलर्स एसोसिएसनको टोलीद्वारा बिमल गुरुङसँग भेटवार्ता

सिक्किम सुरुङ दुर्घटना: मृत्यु हुनेको संख्या २० पुग्यो, फसेका ५ कामदारको उद्धार गर्न गम्भीर अभियान जारी

सिक्किम सुरुङ दुर्घटना: मृत्यु हुनेको संख्या २० पुग्यो, फसेका ५ कामदारको उद्धार गर्न गम्भीर अभियान जारी

“जबसम्म मिरिक झीलमा माछा रहन्छ, तबसम्म हाम्राे जीवन चल्छ”: स्थानीय व्यवसायी ममता तामाङ

“जबसम्म मिरिक झीलमा माछा रहन्छ, तबसम्म हाम्राे जीवन चल्छ”: स्थानीय व्यवसायी ममता तामाङ

प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

आजको रोजाइ