मन्त्री सोनम लामा लिबिङ मुख्यालयमा मेजर जनरल एमएस राठौर, १७ माउन्टेन डिभिजनका जीओसीलाई भेट्नु भएका थिए। मन्त्रीले गान्तोकको सुक्लाखाङमा हुने वार्षिक पाङ लहबसोएलका लागि निमन्त्रणा दिनु गएका थिए। मेजर राठौरले कार्यक्रमको सफलताको शुभकामना दिए।