Minister Lama
Minister Lama

राज्यपाल माथुरलाई पाङ लाम्बसोलको निमन्त्रणा दिए मन्त्री लामाले

Share this news

सिक्किम सरकारको सार्वजनिक स्वास्थ्य इञ्जिनियरिङ, पानी स्रोत र धर्म विभागका मन्त्री सोनाम लामा आज राजभवनमा उपस्थित भए। जहाँ उनले राज्यपाल ओम प्रकाश माथुरसँग शिष्टाचार भेट गरे। यो कार्यक्रममा मङ्गन जिल्लाका अतिरिक्त राजनीतिक सचिव फूर्बा भुटिया पनि उपस्थित थिए। भेटघाटको क्रममा मन्त्री लामाले परम्परागत रुपमा राज्यपाल माथुरलाई सेप्टेम्बर ७ तारीखमा हुने पाङ लाम्बसोल समारोहमा उपस्थित हुन निमन्त्रणा दिए। राज्यपाल माथुरले निमन्त्रणा स्वीकार गर्दै समारोहको सफलताको लागि शुभकामना व्यक्त गरे।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।