milk production
milk production

दूध उत्पादन र व्यवस्थापनको लागि दुई दिनको प्रशिक्षण

Share this news

नेशनल लाइवस्टक मिशन (NLM 25-26) अन्तर्गत दूध उत्पादन र व्यवस्थापनको लागि दुई दिनको प्रशिक्षण र सीप विकास कार्यशाला नाम्ची जिल्ला पशुपालन विभागद्वारा सफलतापूर्वक आयोजना गरिएको थियो। यो प्रशिक्षण क्षेत्रका प्रगतिशील किसानहरूको लक्षित थियो। पहिलो दिन, कार्यक्रममा डा. प्रेना गुरुङको स्वागत भाषणबाट आरम्भ गरियो, जो सहायक निर्देशक र सुपरिन्टेन्डेन्ट हुन्।यस कार्यक्रमको नेतृत्व अतिरिक्त निर्देशक डा. लट्टा राईले गरिन्, जहाँ उनले पशुपालन अभ्यासहरूको महत्वको संक्षिप्त जानकारी प्रदान गरिन् र किसानहरूलाई प्रभावकारी र दिगोपन पशुपालन उत्पादनको लागि बेसी सिप विकास गर्न प्रेरित गरिन्।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।