भागोपद्वारा सांसद राजु विष्टलाई ज्ञापन-पत्र

Share this news

भारतीय गोर्खा परिसंघको एउटा टोलीले बुधबार सांसद राजु विष्टलाई एक ज्ञापन-पत्र सुम्पेको छ। दिल्लीमा अवस्थित सांसद कार्यालयमा टोलीले उत्तरपूर्वी श्रेत्रमा बस्ने गोर्खाहरूको विभिन्न मुद्दा, उत्तर प्रदेशमा ओबीसीको मुद्दा र दार्जीलिङको जमिन मुद्दालाई समाधान गराइदिने ज्ञापनमा माग गरेका छन्। टोलीमा भारतीय गोर्खा परिसंघका राष्ट्रीय अध्यक्ष नित्यानन्द उपाध्याय, भागोप उत्तर प्रदेशका साङगठनिक सचिव रवि विश्वकर्मा, भागोप दिल्लीका महासचिव र सीपीसी प्रकाश प्रधान, कार्यकारी सदस्य पङ्कज उपाध्याय सामेल थिए।
ज्ञापन-पत्रमाथि सांसदले ध्यान दिंदै उत्तर प्रदेशका गोर्खाहरूले उनलाई पत्र लेखे मुख्यमन्त्री योगीसङ्ग कुरा गर्ने बताए। यसरी नै उत्तरपूर्वी गोर्खाहरूलगायत दार्जीलिङको समस्यामाथि पनि सम्बन्धित सङ्गठनहरू अनि विभागसङ्ग कुरा गर्ने आश्वासन दिएका छन्।

Memorandum by Bhagop to MP Raju Bista

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ