भारत नेपाल सीमा खडका गाउँ नगीच तीन दिनदेखि विमारी अवस्थामा रहेको गाईको उद्धार हालसम्म हुन सकेको छैन। उक्त स्थानमा आज मिरिक थर्बु डप्टिन समष्टि सभासद मिलेश राई पुगे। उनले गाईको उपचारको लागि उचित व्यवस्थापन गराइने बताए।