Member Miles Rai
Member Miles Rai

सभासद मिलेस राईकाे सक्रिय पहलमा यातायात सुचारू

Share this news

गत ४ अक्टोबरकाे विहानखेरी आएकाे विनाशकारी पैह्राेले डुप्टिन ग्राम पन्चायत अन्तर्गत देवराली बस्तीमा धेरै क्षति गर्न साथै यातायात विछिन्न बनाएपछि मिरिक थर्बु डुप्टिन समष्टि कृषि अनि वागवानी विभागका एमओडी सभासद मिलेस राईकाे सक्रिय पहलमा यातायात सुचारू गरिएकाे छ। सभासद मिलेस राई आफै जेसीभी मशिनकाे साथमा देवराली बस्ती पुगेका थिए अनि उनकाे नेतृत्वमा बस्तीकाे लगभग एक किलाेमिटर सडक खनन भएपछि यातायात सुचारू भएकाे जानकारी प्राप्त भएकाे छ। यस अवसरमा बाेल्दै सभासद मिलेस राईले हामी ग्राउण्ड जिराेमा पुगेर पिडितहरूकाे समस्या र अभावलाई समधान गर्ने प्रयास गरिरहेका छाैं। विगतकाे अपदामा देउराली बस्तीकाे धेरै कृषि याेग्य जमीनलाई क्षति गर्न साथै बस्तीकाे नगीच रहेकाे खाेलाकाे जलस्तर बड्दा यातायातमा समस्या देखा परेकाे जसलाई समधान गर्न कच्चा सडक खनन गरेर यातायात सुगम गरिएकाे छ भने। तिनले उक्त कच्चा सडकलाई पक्का बनाँउने पहल पनि हामी गर्नेछाै भन्दै देउराली बस्तीकाे कृषकहरूलाई हामीले विगतमा जीटीए कृषि विभाग मार्फत पानीकाे पाइप पनि वितरण गरिएकाे बताए। तिनले पैह्राे पिडितहरूकाे समस्या समधान गर्न गाेर्खाल्याण्ड क्षेत्रीय प्रशासनका मुख्य कार्यपाल अनित थापाले पनि सक्रिय कार्य गरिरहेकाे बताए।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

आजको रोजाइ