भागोप्रमो, पंखा-लङ्भ्यू-अम्बटेद्वारा शहीद दिवस पालन

Share this news

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा, पंखाबारी,अम्बटे लङ्भ्यू समष्टिको आयोजनामा आइतवार लङ्भ्यूको केराबारीस्थित शहीद निमा थिङ अनि शहीद स्वरूपसिंह लकान्द्रीको शहीद वेदीमा शहीद दिवस पालन गरियो। कार्यक्रमको आरम्भमा समष्टि लगायत खरसाङ महकुमा अनि केन्द्रिय समितिका प्रतिनिधि अनि पार्टी सदस्यहरू लगायत उपस्थित सर्वसाधारण तथा शहीद परिवारका सदस्यहरूले शहीद वेदीमा धूप-दीप प्रज्वलन एवम् माल्यार्पण तथा पुष्प अर्पण गरे। त्यसपछि यहाँको गुम्बा परिसरमा एक कार्यक्रमको आयोजना गरिएको थियो। भागोप्रमो अधिनस्थ श्रमिक सङ्गठन, मकैबारी शाखा सभापति तथा केन्द्रिय समिति सदस्य मण्डल छेत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रममा क्षेत्रीय कार्यकारी सभासद कल्पना प्रधान, समष्टि सभापति तथा सन्त मेरिज तीन ग्राम पञ्चायत प्रधान मणिराज डुम्जन, केन्द्रिय समिति सदस्य तथा सन्त मेरिज तीन ग्राम पञ्चायत उपप्रधान सन्तोष तामाङ, युवा शक्ति केन्द्रिय समिति उपाध्यक्ष अनुप गदाल, सदस्य सञ्जीव छेत्री, खरसाङ महकुमा प्रवक्ता अनुप रामुदामु लगायत समष्टिका अन्य प्रतिनिधिगण, विभिन्न शाखाका प्रतिनिधिहरू, ग्राम पञ्चायत प्रधानहरू, पञ्चायत सदस्यहरू, समिति सदस्यहरू लगायत पार्टीका विभिन्न भातृ संगठनका सदस्य एवम् प्रतिनिधिहरू उपस्थित थिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ