Martyr Malla

फाँसीस्थलमा शहीद मल्ललाई श्रद्धाञ्जली

Share this news

भारतीय गोर्खा परिसंघ दिल्ली शाखाद्वारा दिल्लीको मौलाना आजाद मेडिकल कलेजको शहीद उद्यान र संसद परिसरमा ८२औँ बलिदान दिवस पालन गरियो। कार्यक्रमको अध्यक्षता भागोप दिल्ली सभापति शिव छेत्रीले गरेका थिए। यसक्रममा राष्ट्रीय अध्यक्ष, नित्यानन्द उपाध्याय, दिल्लीका पदाधिकारीहरू
सभापति छेत्रीलगायत सचिव, प्रकाश प्रधान, उत्तम छेत्री, मनोज शंकर, श्रीमती निशा वर्मा, श्रीमती प्याट्रिसिया निकोलस, कर्णेल सुकुल प्रधान अनि विभिन्न संस्थाका पदाधिकारीहरूले शहीदलाई श्रद्धाञ्जली चढाएका थिए।

Share this news
आजको रोजाइ
icds inaugration

आईसीडीएस केन्द्रको नव निर्मित भवनको सोमवार उद्घाटन गरियो

न्यूनतम रोज लागु गरेर सबै सहुलियत प्रदान गरिएको खण्डमा चिया बगान श्रमिकहरूको हाजिरा 8 सय भन्दा माथि हुनेछः आरबी लामा

वेबसाइटबाट दार्जीलिङ पहाड़ी क्षेत्रका पञ्चायतहरूसँग सम्बन्धित तथ्याङ्क हराएको सांसदको आरोप

विधानसभा चुनाउ नजिक भाजपा नेताहरूले अफवाह फैलाएको भागोप्रमोको आरोप

सिमिक लिङ्जे सरकारी जुनियर हाई स्कूलको प्लेटिनम जुबिली पालन

महानदी हाई स्कूलका प्रधान अध्यापक अनि सिविटार निवासी महेन्द्र छेत्रीलाई सम्मान जनाइयोको

संसदको शीतकालिन सत्रमा गोर्खाल्याण्डको प्राइभेट मेम्बर बील ल्याएको खण्डमा भागोप्रमोले भाजपालाई सहयोग गर्ने

मजुवा क्षेत्रका युवाहरूलाई सभासद् श्याम शेर्पाद्वारा जर्सी प्रदान

खरसाङ महकुमा अस्पतालमा माँ क्यान्टिन आरम्भ

खरसाङमा चिसो बढ़ेपछि जनजीवन प्रभावित

खरसाङमा चिसो बढ़ेपछि जनजीवन प्रभावित

आजको रोजाइ