Nepali literature in Bengal
Nepali literature in Bengal

मञ्जुला तामाङ र शुभोमय च्याटर्जीको “सम्बन्ध अनि सम्बोधन” विमोचित

Share this news

पूर्व घोषित कार्यक्रम अनुसार श्रीमती मञ्जुला तामाङ सुब्बाद्वारा लिखित अनि बङ्गला भाषामा शुभोमय च्याटर्जीद्वारा रूपान्तरित लघु कथा संग्रह “सम्बन्ध अनि सम्बोधन” कृतिको विधिवत् लोकार्पण समारोह अत्यन्त हर्षउल्लासका साथ सिलगढी नगीच “वास्तु विहार”मा विभिन्न भाषाभाषी भद्र महानुभवहरुको उपस्थितिमा गरियो। धेरै वरिष्ठ साहित्यकार, समाजका बयोबृद्ध मूर्धन्य व्यक्तित्वगणले यो समारोहमा आफ्नु बहुमूल्य उपस्थिति दिए।

नेपाली तथा अन्य भाषामा गीत प्रस्तुति, कविता वाचनद्वारा “वास्तु विहार”का सम्पूर्ण आवासिकगण मूल कार्यक्रमलाई अझै रंगीन, प्राणवन्त बनाएका थिए। अत्यन्त मार्जीत, सुचारु अनि भव्य कार्यक्रमको श्रेय सम्पूर्ण उपस्थित महानुभवगणलाई जान्छ।

इजा प्रकाशनकी कर्णधार अनि वहाँ की श्रीमती कुनै गलती हुने सम्भावनालाई पनि वास्तव रूप लिनु न दिने प्रयासले यस कार्यक्रम अत्यन्त सफल भएको अनुवादक शुभोमय च्याटर्जीले विश्वास व्यक्त गरेका छन्।

सक्रिय समाजसेवी अनि लेखिका सुमित्रा अविरलद्वारा लेखिका श्रीमती मञ्जुला तामाङ सुब्बाको परिचय दिइएको थियो भने मध्य मार्गका सञ्चारकर्मी खेम सापकोटाले सञ्चालित कार्यक्रम भव्य र सभ्यरुपमा सफलतापूर्वक आयोजन गरिएको थियो। इजा प्रकाशनको ब्यानरमा आयोजित कार्यक्रमको विशेष महत्वपूर्ण रहेको थियो। इजा प्रकाशनको स्थापना श्रीमती मञ्जुला तामाङ सुब्बाले आफ्नी एक मात्र छोरी स्व. इजा हाङमा सुब्बाको नाउँमा स्थापित गरेकी हुन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ