Manjari's Golden Jubilee
Manjari's Golden Jubilee

मैत्रेया मञ्जरीको स्वर्ण जयन्तीःअर्किडेरियम प्रदर्शनी

Share this news

स्वर्ण जयन्ती मैत्रेया मञ्जरी, रिज पार्कमा अर्किडेरियम एक कला प्रदर्शनी हो जहाँ फूल प्रेमीहरूले विभिन्न प्रकारका अर्किड प्रजातिहरूको सुखद दृश्यको आनन्द लिन सक्छन्। सिक्किमको सरकारले मुख्यमन्त्री प्रेम सिंह तामाङ (गोले) को दूरदर्शी नेतृत्वमा स्थानीय बासिन्दा र पर्यटकलाई अर्किडेरियमको अन्वेषण गर्न हार्दिक निमन्त्रणा र स्वागत गर्दछ। अर्किडको विविधता र सौन्दर्यको एक अनोठो केन्द्रलाई २९ मई, २०२५ मा माननीय प्रधानमन्त्रीले भर्चुअल रूपमा उद्घाटन गरेका थिए। यो उद्घाटन राज्यपाल ओम प्रकाश माथुर अनि मुख्यमन्त्री प्रेम सिंह तामाङ (गोले) को उपस्थितिमा भएको थियो।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित