Darjeeling hills politics
Darjeeling hills politics

आईजीजेएफको निर्वाचनका लागि घोषणापत्र ड्राफ्टिङ समिति गठन

Share this news

आगामी २०२६ को पश्चिम बंगाल विधानसभा निर्वाचनलाई दृष्टिगत गर्दै इण्डियन गोर्खा जनशक्ति फ्रण्ट (आईजीजेएफ) ले पार्टीको घोषणापत्र तयार पार्न “निर्वाचन घोषणापत्र ड्राफ्टिङ समिति” गठन गरेको छ। २३ फेब्रुअरी २०२६ मा सम्पन्न पार्टीको निर्वाचन समितिको बैठकले उक्त निर्णय गरेको हो। समितिको सचिवका रूपमा श्री फिन्जो वाङ्ग्याल गुरुङलाई नियुक्त गरिएको छ। समितिले निर्धारित समयसीमाभित्र जनभावना अनुकूल, समावेशी तथा स्पष्ट कार्ययोजना सहितको घोषणापत्र तयार पार्नेछ।
गठित समितिमा निम्न सदस्यहरू रहेका छन्: नोर्बु छेरिङ भुटिया, भारतीय पुलीस सेवा (सेवानिवृत्त) – केन्द्रीय कार्यसमिति सदस्य तथा पूर्व आयुक्त, दिल्ली पुलीस। भेर्नोन ब्रिट्टो लेप्चा, पश्चिम बंगाल सिविल सेवा (कार्यकारी) (सेवानिवृत्त) – पूर्व उप-मजिस्ट्रेट तथा उप-कलेक्टर। फिन्जो वाङ्ग्याल गुरुङ – सचिव, निर्वाचन घोषणापत्र ड्राफ्टिङ समिति तथा केन्द्रीय कार्यसमिति सदस्य,
जितेन राई – सभासद् एवं केन्द्रीय कार्यसमिति सदस्य,
डी. के. गुरुङ – अध्यक्ष, श्रमिक संगठन तथा केन्द्रीय कार्यसमिति सदस्य, जतन राई – महासचिव, श्रमिक संगठन तथा कार्यसमिति सदस्य, रोशन लामा – केन्द्रीय कार्यसमिति सदस्य, पवन थापा – अधिवक्ता तथा कानुनी सल्लाहकार,दिपु थापा – सञ्चार प्रमुख तथा केन्द्रीय कार्यसमिति सदस्य, ताशी भुटिया – प्राध्यापक तथा पार्टी प्रमुखका सल्लाहकार।
आवश्यकता अनुसार समितिमा थप सदस्यहरू समावेश गरिने पार्टीले जनाएको छ।
समितिका सम्पूर्ण सदस्यहरूलाई आफ्नो जिम्मेवारी तत्काल प्रारम्भ गरी तोकिएको समयसीमाभित्र घोषणापत्र पेश गर्न अनुरोध गरिएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ