माँ बैष्णवी देवी मन्दिरको मूल सडक सफाई

Share this news

लेबुङ भेल्ली ग्राम पञ्चायत १ अन्तर्गत वर्ड नम्बर ६ का स्थानीय ” रंगीट गाउँ सुधार सम्मेलन समाज ” पी० डब्लु० डी० बिभागमा कार्यरत सदस्य एवं ग्राम पञ्चायत वार्ड नम्बर ६ का निर्वाचित सदस्य श्रीमती सरिता सुब्बा राईको पहलमा अप्पर रंगीट ३ माईल माँ बैष्णवी देवी मन्दिर परिसरको मूल सडक वरिपरि सरसफाई गरियो ।
लेबुङदेखि चित्रे बजार, तीन माई हुँदै दार्जीलिङ शहरसंग जोडिएको उक्त मूल सडकमा हिजआज रात्रीको समयमा मात्र नभएर दिनमा पनि गाडी पार्किङ गरिने गरिएको छ ! स्थानीय समाज सदस्यहरूको भनाई अनुसार माँ बैष्णवी देवी मन्दिरको ठीक अघिल्तिर गाडी पार्किङ गरिने ठाउँमा एकदमै धेरै फोहोर मैला गरेर मन्दिर परिसर नै फोहोरको चपेटामा परेको गुनासो छ। यही कुरालाई ध्यान दिएर सरसफाई गरिएको हो।

Share this news
आजको रोजाइ
आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा