Mahkuma Sports Association
Mahkuma Sports Association

महकुमा खेलकूद संघले १६ सेप्टेम्बरदेखि दुई स्तरीय बोइज फुटबल राख्ने

Share this news

आफ्नो खेलकूद तालिका अनुरुप विभिन्न खेलकूद प्रतिस्पर्धाको आयोजना गर्ने खरसाङ महकुमा खेलकूद संघले आगमी १६ सोम्बम्बरदेखि दुई स्तरीय बोइज अण्डर 14 लीग कम नक आउट फुटबल प्रतियोगिता अनि गर्ल्स ओपेन नक आउट फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ। यी दुवै प्रतियोगिता सेभेन साइड रहनेछ भने यो सबै खेलहरु डब्ल्युबीएनभीएफ मैदानमा हुने भएको छ। यसको फाइनल खेल भने आगामी 28 सेप्टेम्बरको दिन हुने भएको छ। यी प्रतियोगिता विषय मङ्गलबार खरसाङ महकुमा खेलकूद संघको सभा संघको कार्यालयमा सम्पन्न भयो। सभामा यी प्रतियोगिताको तयारीलाई लिए विस्तृत चर्चा गरियो। ज्ञात रहोस् खरसाङ महकुमा खेलकूद संघ यी प्रतियोगिताहरू विगत १० वर्षदेखि लगातार रुपमा भइरहेको छ। उक्त सभा र प्रतियोगिता विषयमा खरसाङ महकुमा खेलकूद संघका सचिव निर्मल गुरुङले विस्तृत रुपमा जानकारी गराएका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड