महाकाल मन्दिर कमिटीद्वार रोगीहरुलाई खाना वितरण

Share this news

दार्जीलिङ,22 नोभेम्बर(निसं): दार्जीलिङ महाकाल मन्दिर पूजा कमिटी तथा वेलफेयर सोसाइटी
 सदस्यहरूले शुक्रबार दार्जीलिङ  शहर वरिपरिका 15 जना बिरामीहरूलाई प्रोटिनयुक्त खाना र
 प्रार्थनाका सामानहरू 6 महिनाको निम्ति वितरण गरेकोछ। 
यो अभियान विशेष गरी दार्जीलिङ  क्षेत्रका क्षयरोगीहरूलाई केन्द्र गरी रोगसँग लड्न सहयोगको
 रूपमा सञ्चालन गरिएको छ भनी महाकाल मन्दिर पूजा कमिटी तथा वेलफेयर सोसाइटी सदस्य
 किशोर गजमेरले जानकारी दिएका छन्।

Share this news
आजको रोजाइ
गोर्खा जनपुस्तकालयद्वारा दुई आजीवन सदस्यको निधनमा श्रद्धाञ्जली सभा

खरसाङ महकुमा अस्पताल परिसरमा आगो लाग्यो

खरसाङ महकुमा अस्पताल परिसरमा आगो लाग्यो

80 वर्षीय वृद्धले 25 वर्षदेखि मतदान गर्न पाएनन्

लोकसभामा प्राइभेट मेम्बर बील ल्याइने सांसदलाई विधायकको सुझाउ

रोहिणी रोडमा मोटर बाईक दुर्घटनामा एकको मृत्यु एक घाइते

ब्लुमिङ याङगाङ २०२५ याङगाङ बजारमा भव्यरुपमा उद्घाटन

सिक्किम मिल्क युनियनले मनायो डा. भर्गीज कुरियन जयन्ती

वार्ड नं. ३ लोअर बजार, रङपोको लागि बैठक: डब्ल्युएलसी गठन

सिक्किमका प्रथम प्रहरी अधिकृत लाल बहादुर प्रधान

कोरोनेशन ब्रिजको विकल्पको टेन्डर डिसेम्बर, २०२५ भित्र लिइने