Let's help treat a father who is suffering from extreme pain.

असाध्य पीडा भोगिरहेको बाबुको उपचारमा सहयोग गरौं

Share this news

जन्मेदेखि नै शरीरमा जटिल समस्या बोकेर आएको यो बाबुले निको हुने क्रममा विगत नौ महीनादेखि धेरै पीडा भोगिरहेको छ। जसमा सर्जरी पनि सहेको छ। यतिखेर हातखुट्टा फ्याँक्दै चिच्चाएर मुस्कुराएर आमाबुवा र सबैलाई आकर्षित पार्ने समयमा यस्तो पीडा भोगिरहेको छ। दिल्ली नजीकै हरियाणाको फरिदावाद सेक्टर 88 को अमृता अस्पतालमा यो बाबुको उपचार चलिरहेको छ। विश्वमा नै नगण्य रहेको यस्तो समस्यामा परेको यो बाबुका बुवा भीम तामाङ र आमा अत्यन्त पीडामा क्षणक्षणमा मर्दै बाँचिरहेका छन्। डाक्टरहरू उसलाई निको पार्ने प्रयासमा लागिपरेका छन्। उसको उपचारमा पैसाको नदी बगिरहेछ। अझ बहाउन पर्ने छ। तर उसको बुवासित पैसाको नदी गाउने सामर्थ्य छैन। त्यसैले यो बाबुको उपचारमा उदार हृदयीहरूलाई अघि आउने अनुरोध गरिन्छ। सहयोग गर्न चाहाने महानुभावहरूले भीम तामाङलाई 8800149730 मा सम्पर्क गरिदिने अनुरोध गरिन्छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड