लेबोङ-बदामताम समष्टिको बिपक्षी दल भ्रष्टाचार बिरुद्ध बलियो रुपमा खड़ा रहने आइजीजेएफकी नेत्री नोराजोन सुब्बाले बताएकी छिन्। यसका लागि समष्टिको विभिन्न क्षेत्रहरुमा सांगठनिक रुपमा भ्रमण कार्य शुरु भइसकेको सुब्बाले जानकारी दिएकी छिन्।