मुख्यमन्त्री पीएस तामाङ गोलेको प्रेरणादायी नेतृत्व र क्षेत्रका विधायक एरुङ तेन्जिङ लेप्चाको निरन्तर मार्गदर्शनमा, एकता र उद्देश्यका साथ क्षेत्रीय जनताले अगाडि बढिरहेको दावि गरेका छन्। मंगलबारिया
पार्टी कार्यालयमा विधायक एरुङ तेन्जिङ लेप्चा, सबै CLC सदस्यहरू अनि पार्टी कार्यकर्ताहरूको उपस्थितिमा मङ्गलबार एक बैठक आयोजना गरियो। बैठकले क्षेत्रमा वार्ड स्तरीय समितिहरू गठन गर्ने कुरामा केन्द्रित थियो।