३४ औं भाषा दिवसको अवसरमा भारतीय नेपाली भाषाबारे अन्तरक्रिया चिन्तक प्रकास फुयालद्वारा सहजीकरण गरेको कार्यक्रममा लेखक कवि मिलन वान्तावा आफ्नो कुरा राखेका थिए। आयोजक इन्द्रबहादुर राई साहित्य प्रतिष्ठान, हिलेझोडा बस्ती, तराई मिरिक रहेको थियो।