उत्तरपूर्वी राज्य नागाल्यान्डको राजधानी कोहिमा र माओको बीचमा बाईपास रोडमा सोमबार भूस्खलन भएको थियो। मङ्गलबार किसामा/फेसामाको रोडोडेन्ड्रोन रिसोर्टको मुन्तिर पनि भूस्खलन भएको स्रोतले जनाएको छ।।