मुसलधारे पानीको प्रकाेपले गेजिङ जिल्लाकाे अप्पर रिम्बिकमा 4 जनाकाे ज्यान लिएको खबर आएको छ। अप्पर रिम्बिक निवासी भीम प्रसाद लिम्बुकाे घरलाई पैराेले पुरेकाे छ। पैराे पीडितहरूलाई उद्धार गरी अस्पताल लगिएको छ।