lake festival
lake festival

विश्व पर्यटन दिवसको अवसर पारी लामाहट्टामा ताल उत्सव मनाइने

Share this news

विश्व पर्यटन दिवसको अवसर पारेर लामाहट्टामा २७ सेप्टेम्बरमा पालन गरिने ताल उत्सवलाई केन्द्र गरेर मंगलबार यसको आधिकारिक लोगो अनि टी सर्ट लञ्च गरियो। जीटीए अनि राज्य पर्यटन विभागको सहयोग अनि लामाहट्टा होटल एण्ड होम स्टे अनर्स एसोसिएसन, लामाहट्टा युनाइटेड ड्राइभर्स एसोसिएसन अनि सहयोग संघ, लामाहट्टाको संयुक्त आयोजनामा हुने विभिन्न रङ्गरङ्गी सांस्कृतिक कार्यक्रमहरुको साथ पालन गरिने यो उत्सवको मुख्य आकर्षण रहने, १० किलोमिटर दौडमा विभिन्न प्रान्तका धावकहरुले अंशग्रहण गर्ने जानकारी पाइएको छ। यसलाई केन्द्र गर्दै स्थानीय धावकहरुले साङ्केतिक दौड पनि गरे।‌ मंगलबार लामाहट्टा ईको पार्कमा भएको यस कार्यक्रममा विकरन फाउण्डेसनका बिक्रम राई, रिम्बिक फ्रेसका मिङमा गिर्मी शेर्पालगायत अन्य अतिथिहरु उपस्थित थिए।‌
यसबारे जानकारी गराउँदै समिति प्रवक्ता फुर्बा शेर्पाले सहभागिता जनाउन चाहनेहरुको लागि अन लाइन- अफ लाइन फारम चाँडै उपलब्ध गरिने बताएका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड