Kunal Gurung became the national

कुणाल गुरुङ बने किक बक्सिङमा न्याशनल च्याम्पियन

Share this news

शेल्पु सिटोङ दार्जीलिङका कुणाल गुरुङ बने किक बक्सिङमा न्याशनल च्याम्पियन
गत २६ अक्टोबर देखि १ नोभेम्बर २०२५ सम्म आसमको उत्तर लखिमपुरमा किक बक्सिङ फेडरेसन अफ इण्डियाको आयोजनामा भारतको २९ वटा राज्यहरुमाझ राष्ट्रिय प्रतियोगिता सम्पन्न भएको थियोे। उक्त प्रतियोगितामा कुणाल गुरुङले लौकी केटगरि -६७ मा उत्कृष्ट प्रदर्शन गर्दै किक बक्सिङ प्रतियोगितामा न्याशनल च्याम्पियन बनेर सबैलाई गौरवान्वित तुल्याएका छन्। साधरण परिवारमा जन्मेका पिता कर्ण गुरुङ अनि माता प्रतिका गुरुङका १९ वर्षीय छोरा कुणाल गुरुङ हाल कलकत्ता स्थित आशुतोष महाविधालयका दोस्रो वर्षका विधार्थी हुन्। स्मरण रहोस दुई महिनाअघि तिनी यसै किक बक्सिङ्ग प्रतियोगितामा स्टेट च्याम्पियन बनेका थिए भने अहिले फेरि नेशनल च्याम्पियन बनेर गोर्खा जातिको नाम उच्च पारेका छन्। तिनको यो उपलब्धिले तिनका मातापिता साथै सम्पूर्ण सिटोङवासीमा खुशको लहर छाएको छ।


Share this news
आजको रोजाइ
माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन