प्रजापिता ब्रह्मकुमारीद्वारा कृष्णनगर क्लबमा रक्तदान शिविर

Share this news

प्रजापिता ब्रह्मकुमारी इश्वरीय विश्व विद्यालय मिरिकले शनिबार कृष्णनगर क्लबमा रक्तदान शिविरकाे आयोजना गरयो। राजयोगनी दादी प्रकाशमणिजीको 18 ओै पुण्यतिथिको अवसरमा गरिएको उक्त रक्तदान शिविरमा संग्रह गरिएको रगत खरसाङ ब्लड ब्याङ्कलाई प्रदान गरियो। श्रीमती अर्पणा पाख्रिनले संचालन गरेको कार्यक्रममा मुख्य अतिथि मिरिक नगरपालिका अध्यक्ष एलबी राईले राजयोगनी दादी प्रकाशमणिजीको 18 ओै पुण्यतिथिको अवसरमा श्रद्धाञ्जली अर्पण गरेपछि शुरू भएको कार्यक्रममा मिरिक पारिजात संघका अध्यक्ष पुनम विश्व, आय लभ मिरिकका संस्थापक आशिष तामाङ, आईजीजेएफ मिरिक संयोजक प्रशान्त लामा, प्रजापिता ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालय मिरिक प्रभारी पूर्णिमा दिदी छेत्री, सह प्रभारीहरू विमला गिरी, संगीता छेत्री, ब्रह्मकुमार दुर्गा प्रसाद शर्मा लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरू उपस्थित थिए। भारत सरकार परिवार कल्याण मन्त्रालय अनि प्रजापिता ब्रह्मकुमारी इश्वरीय विश्व विद्यालय माउण्ट आबुको समाज सेवा विभागद्वारा आयोजना गरिएको विश्वब्यापी बृहत् रक्तदान कार्यक्रम अन्तर्गत मिरिक शाखाले पनि शिविर आयोजना गरिएका बह्रमकुमार दुर्गा प्रसाद शर्माले बताए।

Share this news
आजको रोजाइ
राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन