कालीझोडामा क्रामाकपाको सभा

Share this news

कालीझोडामा क्रान्तिकारी माक्र्सवादी कम्युनिस्ट पार्टी कालीझोडा शाखाको सभा आइतबार कमरेड बिकास ठकुरीको अध्यक्षतामा आयोजन गरिएको थियो। सभालाई  शाखा सचिव कमरेड पुरण बसोरले सञ्चालन गरेका थिए।
सभामा स्थानीय आम मानिसहरुले भोग्नु परिरहेको समस्याहरुमाथि धेरै परिचर्चा भयो। जसमा सिटोङ ग्राम पंचायतद्वारा शुरु गरिने भनिएको पोलिथिन संग्रह, हर घरजल, डिमिलिटेसन, जनगणना, आगमी २०२६ मा सम्पन्न विधान सभा चुनाव, NHIDCL अधिनस्थ राष्ट्रिय राजमार्गको अवस्था, टिस्टामाथि ड्याम निर्माणपछि टिस्टा जलाशयमा परिणत हुनु, गाउँको सुरक्षा देवाल निर्माण गुणस्तरीय नभएको प्रमुख रहेको थियो। सभामा केन्द्रीय पार्टी प्रवक्ता  कमरेड अरुण घतानी, कालेबुङ आन्चलिक सभापति कमरेड  मोहन पौड्याल, सचिव कमरेड सुधन प्रधान, आन्चलिक नेता कमरेड शंकर प्रधान बिशेष रुपमा उपस्थित थिए।

Share this news
आजको रोजाइ
अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

आजको रोजाइ