Kishore Pradhan's objections

बिष्टको वक्तव्यमाथि किशोर प्रधानको आपत्तिसँगै प्रश्न अनि सुझाव

Share this news

सांसद राजु बिष्टको वक्तव्य गोर्खा जनमुक्ति मोर्चाको राजनैतिक अभ्यासलाई लिएर गोर्खाल्याण्ड एक्टिभिष्ट समूहका सञ्योजकले आपत्तिसँगै प्रश्न अनि सुझाव राखेका छन्।
संसद सत्र सकि सकेपछि एक महिनाभित्र हाम्रो राजनैतिक सुरक्षा अनि राष्ट्रीय पहिचानको समस्या कसरी समाधान हुन्छ ? के यो आश्वासन चुनाउको लागी हो ? सासंद राजु बिष्टलाई उनले प्रश्न राखेका छन् ?
यता गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष बिमल गुरुङले पनि भाषणमा गोर्खाल्याण्ड भने पनि भित्र भित्रै अर्कै अभ्यास गरि रहेकोमा आपत्ति जनाएका छन्। उनले गोर्खा जनमुक्ति मोर्चाका सक्षम युवाहरुलाई जातीय उत्थानको निम्ति काममा लगाए सबैको भलो हुने सुझाव राखेका छन्।

Share this news
आजको रोजाइ
न्यूनतम रोज लागु गरेर सबै सहुलियत प्रदान गरिएको खण्डमा चिया बगान श्रमिकहरूको हाजिरा 8 सय भन्दा माथि हुनेछः आरबी लामा

वेबसाइटबाट दार्जीलिङ पहाड़ी क्षेत्रका पञ्चायतहरूसँग सम्बन्धित तथ्याङ्क हराएको सांसदको आरोप

विधानसभा चुनाउ नजिक भाजपा नेताहरूले अफवाह फैलाएको भागोप्रमोको आरोप

सिमिक लिङ्जे सरकारी जुनियर हाई स्कूलको प्लेटिनम जुबिली पालन

महानदी हाई स्कूलका प्रधान अध्यापक अनि सिविटार निवासी महेन्द्र छेत्रीलाई सम्मान जनाइयोको

संसदको शीतकालिन सत्रमा गोर्खाल्याण्डको प्राइभेट मेम्बर बील ल्याएको खण्डमा भागोप्रमोले भाजपालाई सहयोग गर्ने

मजुवा क्षेत्रका युवाहरूलाई सभासद् श्याम शेर्पाद्वारा जर्सी प्रदान

खरसाङ महकुमा अस्पतालमा माँ क्यान्टिन आरम्भ

खरसाङमा चिसो बढ़ेपछि जनजीवन प्रभावित

खरसाङमा चिसो बढ़ेपछि जनजीवन प्रभावित

अन्तर्राष्ट्रिय मानवाधिकार दिवसको अवसरमा भारतीय मानवाधिकार एशोसिएसनले बाल अधिकार र सुरक्षामाथि सचेतना कार्यक्रम