लोवर चुङ्थुङमा खम्बु किराँती नयाँ वर्ष येलेदुङ पालन

Share this news

चुङथुङ,17 जनवरील(निसं): लोवर चुङथुङ खम्बु राई किराँती सांस्कृतिक संस्थानको आयोजनामा किराती नयाँ वर्ष 5086 यलेदुङ पालन गरियो। संस्थानका सभापति सुजन राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मदन राई विशिष्ट

एस एम नेचाली, राज कुमार राई, सीबी राई,पूर्ण राई, डीआर राई आदि उपस्थित थिए। संस्थानका सचिव अशेष राईद्वारा सञ्चालित सभामा प्रमुख अतिथी मदन राईले  खम्बु किराती राईहरु भाषा, संस्कृति अनि संस्कारगत रूपमा सक्रिय रूपले अघि बढ्नु पर्ने सुझावहरु उनले जनाए। यसदिन डी आर राई, आर के राई, महेन्द्र राई आदिलाई पनि आफ्नो खम्बु किराँती राई बारे सम्बोधन राखे । यसरी नै खम्बु को झण्डा एस एम नेचाली द्वारा गरियो भने स्वागत भाषण विधान राई द्वारा गरियो भने खम्बु नानीहरुद्वारा सिली नृत्य आदि प्रस्तुत गरियो।

Share this news
आजको रोजाइ
अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न