3 Days To Go!

Share this news

आज उठौं जीवनको निम्ति,
हिँडौं आशा र साहसको बाटोमा।
एक पाइला तपाईंको, हजारौंलाई प्रेरणा,
स्वास्थ्यको लागि अब हामी सबै एकै साथमा!

हिमालय दर्पण र एई समय ल्याउँदैछन् कालिम्पोङको पहिलो “क्यान्सर सचेतना वाकाथन” – जहाँ हरेक पाइलाले बोल्छ, हरेक सहभागिताले बचाउँछ जीवन।

यो केवल हिँड्ने कार्यक्रम होइन, यो क्यान्सर विरुद्धको साझा संघर्ष हो। तपाईंको उपस्थितिले दिनुहोस् यो सन्देश – हामी तयार छौं, हामी एकजुट छौं!

समय:
22 फरवरी 2026, बिहान 6 बजे

स्थान (Location):
नेहरू गेट, मेला ग्राउण्ड, कालिम्पोङ

मात्र रु. 200 मा:
* रेजिस्टेशन किट निःशुल्क
• स्वस्थ समुदायको निर्माणमा योगदान
* जीवन बचाउने अभियानमा सहभागिता

* सम्पर्क:
अजय (Ajay) : 9832094610
अनुपमा (Anupama) :
81453 35642

रेजिस्टेशन गर्नु होस्
(FOR REGISTRATION):

https://events.himalayadarpan.com

आउनुहोस्, सँगै हिँडौं – सचेत रहौं, स्वस्थ रहौं! 🎗️

#walkathon #kalimpong #cancerawareness

Dwarika Group of Companies State Bank of India
Red FM
Royal Enfield
Manipal Hospitals
@zimba @dearlottery

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड