Kalebung- Darjeeling girls
Kalebung- Darjeeling girls

टाइकन्डोमा कालेबुङ- दार्जीलिङका कन्याहरूको उत्कृष्ट प्रदर्शन

Share this news

टाइकन्डु एसोसिएसन पश्चिम बंगालको आयोजनामा सम्पन्न खेलो इंडिया अधीनस्त अस्मिता टाइक्न्डु लिग प्रतियोगितामा कालेबुङ र दार्जीलिङ जिल्लाबाट प्रतियोगीहरुले उत्कृष्ट प्रदर्शन गरेका छन्। उक्त प्रतियोगिता पश्चिम बंगालको बिभिन्न जिल्लाहरुबाट कन्या बालिकाहरू भाग लिन आएका थिए भने कालेबुङ डिस्ट्रिक टाइकन्डो एसोसिएसनद्वारा पनि बिगत दिसम्बर महीनामा बिभिन्न क्लब र स्कुलवाट छनौट गरेका कन्या बिद्यार्थीहरु उक्त अस्मिता टाइकन्डो लिग प्रतियोगिताको लागी १२ जना कन्यहरू छनौट भए तापनि ३ जना अस्वस्थ भएको कारण ९ (नौ) जना कन्याहरूले बिभिन्न स्थर (Weight category)मा भाग लिएका थिए। उक्त प्रतियोगिता विगत १६,१७ अगस्त २०२५ शनिबार र आइतबार लगातार दुई दिन पश्चिम बंगालको सत्य चौधरी इनडोर रंगशाला (Satya Chowdhury Indoor Stadium) माल्दा जिल्लामा आयोजन गरिएको थियो।

Share this news
आजको रोजाइ
राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन