संयुक्त रुपमा 79 औं स्वतन्त्रता दिवस आयोजित

Share this news

खरसाङ नगरपालिका र सूचना अनि सांस्कृतिक विभाग खरसाङको‌ संयुक्त आयोजनामा आज खरसाङमा 79 औं स्वतन्त्रता दिवस समारोह आयोजन गरिएको थियो। मन्टिभियट खेल मैदानमा आयोजना गरिएको स्वतन्त्रता दिवस समारोहको अध्यक्षता सूचना अनि सांस्कृतिक विभाग खरसाङका प्रभारी गोबिन छेत्रीले गरेका थिए भने प्रमुख अतिथिको रुपमा खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ उपस्थित रहेका थिए। सबिना गिरी र सबिता छेत्रीले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण गोबिन छेत्रीले राखेका थिए। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा खरसाङ महकुमा शासक आइएएस बिन्दबासिनी तेजा दिपक, खरसाङ महकुमा पुलिस अधिकारी एसडीपीओ आईपीएस निरजा अनीश शाह, कार्यकारी सभासद कल्पना प्रधान, सभासद श्याम शेर्पा, रोगी कल्याण समितिको सभापति दिवस छेत्री, कार्यकारी अधिकारी कैलाश प्रसाद लगायत अन्यहरु उपस्थित रहेका थिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड