ज्ञानदिप चाम्लिङ र विश्वास राई आइजीजेएफमा सामेल

Share this news

गोर्खा राष्ट्रिय मुक्ति युवा मोर्चा, मङपु – लाटपञ्चर समष्टिका अध्यक्ष, साथै युवा मोर्चा उपाध्यक्ष इण्डियन गोर्खा जनशक्ति फ्रण्टमा सामेल भएका छन्। मङ्गलबार पार्टी केन्द्रीय कार्यालय, पी० कोठीमा एक समर्थन कार्यक्रमअवधि ज्ञानदिप चाम्लिङ उपाध्यक्ष विश्वास राई आइजीजेएफमा सामेल भएका छन्। पार्टी सेन्ट्रल वर्किङ कमिटीका सदस्य, एन० बी० खवास, सभासद रोबर्ट छेत्री, पार्टी युवा नेता राब्गे राई, आइजीजेएफ मङपु रोङ्गचोङ्ग जीपी संयोजक साङ्गे शेर्पा अनि प्रमोद रुम्बाको उपस्थितिमा पार्टी प्रमुख अजय एडवर्ड्सको बाहुलीबाट पार्टीको झण्डा ग्रहण गर्दै आधिकारिक रुपमा इण्डियन गोर्खा जनशक्ति फ्रण्टमा सामेल भएका छन्।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।