Jharkhand Train Accident
Jharkhand Train Accident

झारखण्ड रेल दुर्घटना: दुई मालगाडी आपसमा ठोक्किँदा २ को मृत्यु, सीसीटीभीमा कैद भयो घटना

Share this news

झारखण्डको साहिबगञ्जमा सोमवार बिहान भएको भीषण रेल दुर्घटनामा दुई मालगाडी एकआपसमा ठोक्किँदा दुई लोको पाइलटको ज्यान गएको छ र चार जना घाइते भएका छन्। फरक्का–ललमाटिया रेल मार्गमा कोइला बोकेको चल्तीको मालगाडीले अर्को रोकी राखिएको गाडीलाई ठक्कर दिँदा घटना भएको हो। ठक्कर यति जोरदार थियो कि दुबै गाडीका इन्जिन क्षतिग्रस्त भएका छन्। दुर्घटना सीसीटीभी क्यामेरामा कैद भएको छ र घटनाको भिडियो सामाजिक सञ्जालमा तीव्र गतिमा फैलिएको छ। रेलवे प्रशासनले अनुसन्धान सुरु गरेको छ भने घटनास्थलमा उद्धार कार्य सम्पन्न भइसकेको बताइएको छ।

Jharkhand Train Accident

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड