'Jeevan Kanda Ki Phool'
'Jeevan Kanda Ki Phool'

‘जीवन काँडा कि फूल’की गायिका जुनु गौतमको आभार

Share this news

सेन्ट जोसेफका मास कम्युनिकेसनका विद्यार्थीहरूसँग फिल्म ‘जीवन काँडा कि फूल’ को गायिकाको रूपमा आफ्नो यात्रा साझा गरेपछि, एक अविश्वसनीय सम्बन्ध महसुस गरेको गायिका जुनु गौतमले मन्तव्य दिएकी छिन्। त्यहाँ भएको अन्तर्क्रियामा विद्यार्थीहरूको जिज्ञासा, विचारशील प्रश्नहरू, वास्तविक चासोले सम्पूर्ण अनुभवलाई विशेष महत्वपूर्ण बनाएको उनले बताउँदै यसमा आफु बोलेको नभएर, यी कथाहरू, भावनाहरू र प्रेरणाको आदानप्रदान भएको उनले अनुभव भएको बताइन्। जुनु क्याम्पसबाट बाहिर निस्किँदा कुराकानीको अर्थ छ, र सायद भविष्यका कथाकारहरूको रूपमा विद्यार्थीहरूको कार्मा चलचित्रको सन्देश प्रतिध्वनित हुनेछ भन्ने उनले अनुभव गरेको बताइन्। क्याम्पसले गरेको यस्तो न्यानो स्वागतको लागि र यो दिनलाई साँच्चै अविस्मरणीय बनाएकामा क्याम्पस परिवारप्रति जुनुले आफ्ना निर्माता-निर्देशक बिनोद विष्टको साथमा आभार प्रकट गरेकी छिन्।

'Jeevan Kanda Ki Phool'

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ