मेरीबुङमा अन्तर चियाबारी लातेभकुण्डो प्रतियोगिता हुने

Share this news

दार्जीलिङ,23 जुलाई(निसं): दार्जीलिङदेखि लगभग 20 किलोमिटर दुरीमा अवस्थित मेरीबोङ चियाबारी अन्तर्गत रहेका थुप्रै संस्थाहरु मध्ये एक संस्था कला, साहित्य, संस्कृति र किडाको संगम समला परिवारले गत वर्षहरुदेखी नै विभिन्न खेल-कुद कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। यसै सन्दर्भमा वर्ष 2024-को अन्तर चियाबारी लातेभकुण्डो प्रतियोगिता आयोजना गरिएका थियौं जसलाई सम्पूर्ण दर्शकहरुसगैं खेलाडी सबैले खुबै प्रशंसा गरिएको थियो भनी बताउदै आयोजक संस्थाका पदाधिकारीहरुले भने अनुसार, यस वर्ष  2025-को पनि संस्था समला परिवारले भव्यताका साथ समला कप सत्र दोस्रो  खुल्ला लातेभकुण्डो प्रतियोगिता आयोजना गर्न लागिएको छौं। जसमा अन्तिम फाइनल खेलका विजय दललाई एक लाख रुपैयाँ र पराजय दललाई पचास हजार रुपियाँको नगद राशी सहित आकर्षक ट्रफीद्वारा सम्मान गरिने छ। यस खेलमा प्रवेश शुल्क मात्र पाँच हजार रुपियाँ रहेको छ। इच्छुक खेलाडीहरूले अधिक जानकारी एवं आफ्नो दलको नाम दर्ता गराउन चाडै आयोजक समितिसित सम्पर्क  गर्नुपर्ने आयोजक समितिले बताएको छ।


Share this news
आजको रोजाइ
delhi-bomb-blast-red-fort

लालकिल्ला नजिक कारमा विस्फोट: अहिले सम्म थाहा भएको विवरण

वनवासी कल्याण आश्रमका राष्ट्रिय अध्यक्ष सिंह जीटीएमा

वनवासी कल्याण आश्रमका राष्ट्रिय अध्यक्ष सिंह जीटीएमा

पीडितहरूबाट बैंक विवरण र सहयोगी कागजातहरू पेश गर्न ढिलाइ

पीडितहरूबाट बैंक विवरण र सहयोगी कागजातहरू पेश गर्न ढिलाइ

ऋचालाई सुनको ब्याट, रु ३४ लाख र बङ्गालद्वारा DSP पद

ऋचालाई सुनको ब्याट, रु ३४ लाख र बङ्गालद्वारा DSP पद

कुँवरहरूको ऐतिहासिक चौथो बैठक र भेटघाट कार्यक्रम सम्पन्न

कुँवरहरूको ऐतिहासिक चौथो बैठक र भेटघाट कार्यक्रम सम्पन्न

आनन्द राई गोर्खा राष्ट्रिय युवा मोर्चाको कन्भेनर पदमा नियुक्त

आनन्द राई गोर्खा राष्ट्रिय युवा मोर्चाको कन्भेनर पदमा नियुक्त

पहिरो पीडित विनय शंकर परिवार अझै छिमेकी घरमा आश्रित

पहिरो पीडित विनय शंकर परिवार अझै छिमेकी घरमा आश्रित

वैकल्पिक राजमार्गको अध्ययन र परियोजना डिजाइन प्रारूप सुरु

वैकल्पिक राजमार्गको अध्ययन र परियोजना डिजाइन प्रारूप सुरु

आशाकर्मी पनिना राईलाई अत्यावश्यक राहत रु. ५०,००० प्रदान

आशाकर्मी पनिना राईलाई अत्यावश्यक राहत रु. ५०,००० प्रदान

जिल्ला स्तरीय लातेभकुण्डो, मगरजोङ निज गाउँ विजेता

जिल्ला स्तरीय लातेभकुण्डो, मगरजोङ निज गाउँ विजेता

आजको रोजाइ