नेपालकी उपसभामुख इन्दिरा राणा मगरलाई अमेरिकाको बोस्टन सिटी काउन्सिलले सम्मान गरेको छ। उनी सन् १९९० देखि पुलीस हिरासतमा रहेका आमाबाबुका छोराछोरीको पालनपोषण आएकी छिन्, त्यो बेला उनी केवल १८ वर्षकी थिइन्। उनले गर्दै ल्याएको यस्तै मानवीय कार्यको लागि सम्मान गरिएको हो।












