Inauguration of Panchayat Bhawan at Samashti 28 Chimni Deorali

समष्टि 28 चिमनी देवरालीमा पञ्चायत भवन उद्घाटन

Share this news

28 नम्बर खरसाङ चिमनी देवरालीको चिमनी देवराली ग्राम पञ्चायत कार्यालयको नयाँ भवनको विधिवत उदघाटन गरिएको छ।‌ उक्त नयाँ पञ्चायत भवनको उदघाटन 28 नम्बर समष्टिको सभासद श्याम शेर्पाको विशेष उपस्थितिमा खरसाङ पञ्चायत समितिकी सभापति अनु छेत्रीद्वारा रिबन काटेर उदघाटन गरिएको छ। यस अवसरमा खरसाङ खण्ड विकास अधिकारी कौशिक चक्रवर्ती, पञ्चायत समिति सदस्य दिनेश तामाङ, पञ्चायत प्रधान विमल तामाङ, उप प्रधान अनुपा सुब्बा, पञ्चायत सदस्यहरु, पञ्चायत कार्यालयको कर्मचारीहरु अनि विभिन्न संस्थाका सदस्यहरुको उपस्थिति रहेको थियो। प्रथममा लामाजनबाट पूजापाठ गरेपछि पञ्चायत प्रधानद्वारा नरिवल फुटाएपछि सभासद श्याम शेर्पा र खरसाङ पञ्चायत समितिको सभापति अनु छेत्री अनि खरसाङ खण्ड विकास अधिकारीद्वारा पर्दा हटाएर अनि रिबन काटेर उदघाटन गरियो। यस उदघाटन समारोहपछि दोस्रो चरणमा अतिथिहरुलाई श्रद्धा र फूलको बुकेद्वारा सम्मान गर्दै स्वागत जनाएपछि स्वागत भाषण पञ्चायत प्रधान विमल तामाङले राखेका भने कार्यक्रमको सञ्चालन अनिल राईले गरेका थिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड