रिङटङ कमानमा श्रमजीवी स्वास्थ्य केन्द्रको शुरुवात

Share this news

रिङटङ कमानको फोरपोल परिसरमा श्रमजिवी स्वास्थ्य केन्द्रको शुरुवात
आइतबारदेखि गरिएको छ। Hill Plantations Employees Union (HPEU) को तत्वावधानमा यो स्वास्थ्य केन्द्रको शुरुवात गरिएको हो। उक्त स्वास्थ्य केन्द्र रिङटङ, मार्गरेटस् होप अनि बालासन् कमानका जनमानसको स्वास्थ्य सुविधा साथै स्वास्थ्य व्यवस्था बारे सचेतना गर्ने एउटा पहल गरिएको HPEU का पदाधिकारीहरूले बताएका छन्।।

Share this news
आजको रोजाइ
माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन