जीटीए प्रमुखद्वारा गिरी भवनको उद्धाटन

Share this news

जीटीएद्वारा पानीघट्टा बजारमा निर्मित सार्वजनिक भवनलाई गोर्खा जातीय कवि अगमसिंह गिरी सार्वजनिक भवनको रुपमा नामकरण गरी बिहीबार उद्धाटन गरियो। जीटीए प्रमुख कार्यपाल अनित थापा, स्थानीय सभासद परेश तिर्की र युवा शक्ति केन्द्रीय उपाध्यक्ष साथै समाजसेवी अनुप गदाल विशेष उपस्थिति रहेको थियो।

Inauguration of Giri Bhavan by GTA Chief

Share this news
आजको रोजाइ
आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा