Inauguration of a newly constructed
Inauguration of a newly constructed

इण्डियन गोर्खा जनशक्ति फ्रण्टद्वारा ओकैटी चिया बगानमा नवनिर्मित घरको उद्घाटन

Share this news

इण्डियन गोर्खा जनशक्ति फ्रण्टका प्रमुख संयोजक अजय एडवर्डसले पार्टी प्रतिनिधिहरूसँग आज मिरिकको ओकैटी चिया बगानमा नवनिर्मित घरको उद्घाटन गरे। यो पहलले सामाजिक कल्याण र चिया बगानका कामदारहरू र उनीहरूका परिवारहरूको जीवनस्तर सुधार गर्ने IGJF को प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ।स्थानीय बासिन्दाहरूले कृतज्ञता व्यक्त गर्दै यस्ता पहलहरूले तल्लो तहका समुदायहरूमा वास्तविक परिवर्तन ल्याउँछ भन्ने कुरामा जोड दिएको IGJF को मिडिया प्रकोष्ठले दावि गरेको छ।

Share this news
आजको रोजाइ
२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

कोलकातामा शहीद दिवसको अवसरमा पश्चिम बंगालको राजनीति तात्यो: टीएमसी, भाजपा र कांग्रेसबीच आरोप-प्रत्यारोप

श्रेयसको कप्तानीमा युवा भारतीय टोली समक्ष जिम्बाब्वेको कड़ा चुनौती

भारतमा आजदेखि ब्रिक्स स्वास्थ्य मन्त्रीहरूको बैठक, चण्डीगढमा स्वास्थ्य सुरक्षा र डिजिटल स्वास्थ्यमा केन्द्रित छलफल

१५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने ऐतिहासिक विधेयक फ्रान्सबाट पारित

नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

राशन डिलर्स एसोसिएसनको टोलीद्वारा बिमल गुरुङसँग भेटवार्ता

सिक्किम सुरुङ दुर्घटना: मृत्यु हुनेको संख्या २० पुग्यो, फसेका ५ कामदारको उद्धार गर्न गम्भीर अभियान जारी

“जबसम्म मिरिक झीलमा माछा रहन्छ, तबसम्म हाम्राे जीवन चल्छ”: स्थानीय व्यवसायी ममता तामाङ

प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग