वार्ड 17 मा पैह्रोले दुइवटा घर क्षतिग्रस्त

Share this news

खरसाङ नगरपालिकाको वार्ड नम्बर 17 मा पैह्रो गएर अमृता लामाको घरको देवल भत्केर तल्लोपट्टि प्रतिका कार्कीको घरलाई क्षति गरेको जानकारी प्राप्त भएको छ। यस वर्ष वर्षाको समय अघि नै पानी परेर त्रास फैलिएको छ। पानी झरी र पैह्रोले क्षति गरेको रिपोर्ट नगरपालिकामार्फत सरकार समक्ष नपुगी नै मङ्गलबार वार्ड नम्बर 17 मा पैह्रोले घर क्षतिग्रस्त भएको जानकारी प्राप्त भएको खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानले दिएका छन्। उनले बताए अनुसार उक्त विषय लिएर गत केही दिन अघि खरसाङ नगरपालिकामा रिपोर्ट गरेका थिए।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।