पेदोङको नेवाङ मेरोङ गाउँमा आइजीजेएफको टोली

Share this news

कालेबुङ जिल्ला पेदोङ खण्ड अन्तर्गत लोवर नेवाङ मेरोङ गाउँमा दुई महिना अघि एउटा घर आगलागीले क्षतिग्रस्त बनेको थियो।उक्त घटनामा संवेदना प्रकट गर्दै भारतीय गोर्खा जनशक्ति फ्रन्टले क्षतिग्रस्त परिवारलाई सहयोग गर्ने वचन साझा गरेको थियो।
यसै सन्दर्भमा बिहिबार अर्थात दुई महिनापछि भारतीय गोर्खा जनशक्ति फ्रन्टका प्रमुख संयोजक अजय एडवर्डसको निर्देशनमा केन्द्रीय समिति सदस्य अशीमचन्द्र देवान अनि टोली पार्टीले गरेको प्रतिज्ञा पूरा पीडित परिवारकहाँ पुगेका थिए।

IGJF team in Newang Merong village, Pedong

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।