IGJF committee Darjeeling
IGJF committee Darjeeling

आइजीजेएफ, चुङ्ग थुङ्ग–मेरीबोङ्ग तामसाङ्ग समष्टिमा बुथ कमिटि गठन

Share this news

इण्डेन गोर्खा जनशक्ति फ्रन्ट, चुङ्ग थुङ्ग–मेरीबोङ्ग तामसाङ्ग समष्टि अन्तर्गत पर्ने वुथ न° २३/६४ को गठन समष्टि सचिव श्री अजय प्रधानद्वारा सञ्चालन गरिएको तथा समष्टि अध्यक्ष क्याप्टन महेन्द्र राईको सभापतित्वमा सम्पन्न भयो।उक्त सभामा सर्वसम्मतिबाट नयाँ कमिटी गठन गरिएको छ। गठन गरिएको कमिटीका पदाधिकारी तथा सदस्यहरूको नामावली निम्नानुसार रहेको छ। जसमा पदाधिकारीहरू:सभापति: मञ्जित बि.के. उप-सभापति: दिनेश शर्मा, सचिव: जोनेस तामाङ, सह-सचिव: विजय तामाङ (पाला), कोषाध्यक्ष: लिली तामाङ रहेका छन्।

सल्लाहकारहरूमा: महेंद्र तामाङ, अनिल तामाङ, संजिव तामाङ, सन्त कुमार बोम्जन, नयन गुरुङ, अशोक तामाङ रहेका छन्। कमिटी सदस्यहरूमा: अशेष गुरुङ, जोगेन तामाङ, शंकर घिसिङ, अमित तामाङ, पुकार छेत्री, सुभाष घिसिङ, छोगेल तामाङ, बिरेश तामाङ, रमेश गुरुङ, मरियम तामाङ,रोमा शर्मा, इन्द्र सुब्बा, सुरेश राई, मैते बि.के., पूर्ण बहादुर बि.के., सीता गुरुङ,मधु गुरुङ अनि बन्दना तामाङ रहेका छन्।नवगठित कमिटीलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै समष्टि अध्यक्ष क्याप्टन महेन्द्र राईले संगठनलाई अझ सशक्त बनाउँदै जनताको सेवामा समर्पित रहने विश्वास व्यक्त गर्नुभयो। साथै, उपस्थित सम्पूर्ण सदस्यहरूले संगठनको उद्देश्य प्राप्तिका लागि एकताबद्ध भई कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ